१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दरबार मार्गको भिक्ट्री डान्सबारमा आगलागी


२६ आश्विन २०७६, आइतबार  

0
Shares

२६ असोज ०७६, काठमाडौं। काठमडौँको दरबारमार्गस्थित भिक्ट्री क्लब नामको डान्सबारमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि अहिले दुईवटा दमकल आइपुगेको र थप मगाइएको बताइएको छ । घरको सातौं तलामा रहेको क्लबबाट आगो सुरु भएकाले निभाउन गाह्रो भएको महानगरीय प्रहरी वृत्त दरबार मार्गले जानकारी दिएको छ ।

थप क्षतिबारे थप विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ७ : ४४ बजे