८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


३८ क्विन्टल सुन काण्डका नाइके ‘काले’ पक्राउ


२७ आश्विन २०७६, सोमबार  

0
Shares

२७ असाेज २०७६, काठमाडाैं ।  ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन ( इन्टरपोल) ले रेड नोटिस जारी गरेको थप एक अभियुक्त संयुक्त अरब इमिरेट्स (युएई) बाट पक्राउ परेका छन् ।

तस्करी गिरोहका एक नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’ लाई नेपाल प्रहरीको आग्रहमा युएई प्रहरीले पक्राउ गरेको हो । उनी गिरोहका मुख्य लगानीकर्तामध्ये एक हुन् ।

दुई साताअघि पक्राउ परेका कालेलाई दुबईबाट नेपाल ल्याउने तयारी भइरहेको छ ।, यो समचार
नयाँ पत्रिका दैनिकमा छापेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ८ : ४० बजे