११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गाडीले साइकललाई ठक्कर दिदा एकको मृत्यु


२७ आश्विन २०७६, सोमबार  

0
Shares


२७ असाेज २०७६, चितवन ।  गाडीको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ । आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो । ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ ।

ठक्करबाट घाइते अन्दाजी ३०/३२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पहिचान खुलेको छैन ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  १२ : ०६ बजे