१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पव्लिक क्याम्पसमा शिवराज


३ कार्तिक २०७६, आइतबार  

0
Shares

निर्वाचनमा आफै भोट हाल्दै सञ्जेल ।

लपु संवाददाता
३ कार्तिक ०७६, ललितपुर । नेपाल पव्लिक क्याम्पस संघमा जनभावना क्याम्पसका प्रमुख तथा त्रिवि सिनेटर शिवराज सञ्जेलको प्यानल नै विजयी भएको छ । शुक्रबारबाट शुरु महाधिवेशनले नयाँ कार्यसमितीको निर्वाचन गरेको थियो । उनका प्रतिद्वन्द्वी शत्रुधन गुप्तालाई १२७ मतले पछि पार्दै सञ्जेल अध्यक्षमा निर्वा्चित भएका हुन् ।शिवराज सञ्जेल ४१० मत  ल्याए ल्याएका थिए भने ग’प्ताले २८७ मत मात्रै पाउन सफल भए ।

उपाध्यक्षमा डा.आम्बुभवानी कार्की,राम भक्त सिग्देल र प्रदिव कटुवाल विजय भएका छन् भने महासचिवमा मुक्तिराम पाण्डेले बाजी मारेका छन् । उपमहासचिवमा नारायण प्रसाद पौडेल र गोविन्द कार्की विजयी भएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ८ : २१ बजे