१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेकपा विप्लव समूहका केन्द्रीय सदस्य लोहनी पक्राउ


५ कार्तिक २०७६, मंगलबार  

0
Shares

५ कार्तिक २०७६, चितवन ।  नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । लोहनीलाई आज बिहान भरतपुर महानगरपालिका–११ बसेनी ठाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

पक्राउ परेका लोहनीलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । लोहनी सो सञ्चालित रातो खबरका सञ्चालकसमेत हुन ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ११ : २६ बजे