५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


राजधानीमा आजका कार्यक्रम (२०७६ कार्तिक ०८ गते शुक्रबार)


८ कार्तिक २०७६, शुक्रबार  

0
Shares

 

आज ०८ कार्तिक २०७६ शुक्रबार तद्नुसार २०१९ अक्टोवर २५ तारिख । भाद्र शुक्ल द्वदशी, धन त्रयोदशी ब्रत(धन्तेरस) । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
आजका कार्यक्रमहरु
१. चियापान कार्यक्रम । स्थान ः जावलाखेल, ललितपुर । समय ः दिउसो १ बजे ।
२. फर्क दाजुभाईको विमोचन । स्थान ः पाना क्याफे, अनामनगर । समय ः १ः३० बजे ।
कार्यक्रमबारे जानकारी पठाउन ः
[email protected]

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ६ : ५७ बजे