१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


महरा धरौटीमा छुट्न सक्ने


१५ कार्तिक २०७६, शुक्रबार  

0
Shares

 

१५ कार्तिक ०७६, ललितपुर । कर्मचारीमाथि वलत्कारको प्रयास गरेको आरोपित संघीय संसद्का पूर्वसभामुख कृष्णबहादुर महरामाथि शुक्रबार (आज) जिल्ला अदालत काठमाडौंमा थुनछेक बहसपछि धरौटी छुट्ने सम्भावना छ । बिहीबार महराविरुद्द बलत्कारको प्रयास गरेको दावी सहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बलात्कार प्रयासमा ५ वर्ष र आफ्नो मातहतको कर्मचारी माथि दुव्र्यावहारको आरोपमा थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता गरिएको छ ।
थुनछेकको बहसपछि पुर्वसभामुखलाई थुनामा राखेर अनुसन्धान गर्ने वा धरौटीमा छोड्ने भन्ने विषय टंगो लाग्नेछ ।
उनी गतअसोज १९ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलत्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ११ : ०१ बजे