१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७६ कार्तिक १७)


१७ कार्तिक २०७६, आइतबार  

0
Shares

पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक १७ । आइतबार । इ.स. २०१९ नोभेम्बर ३ । शकसंवत् १९४१ । परिधावी संवत्सर। दक्षिणायन । शरद ऋतु । ने.सं. ११४० कछलाथ्व । कार्तिक शुक्लपक्ष । सप्तमी, २९स्१४ उप्रान्त अष्टमी। नक्षत्र– उत्तराषाढा, २८स्०६ बजेउप्रान्त श्रवण । योग– धृति, १०स्४० बजेउप्रान्त शूल । करण– गर, १६स्४६ बजेदेखि वणिज, २९÷१४ बजेउप्रान्त भद्रा । आनन्दादिमा अमृत योग । चन्द्रराशि– धनु, ९स्०३ बजेउप्रान्त मकर। काठमाडौंमा सूर्योदय– ६÷१६ बजे, सूर्यास्त– १७÷१७ बजे र दिनमान २७ घडी २ पला । त्रिपुष्कर योग र सर्वार्थ्सिद्धि योग २८स्०६ बजेसम्म । रवि–सप्तमी व्रत ।

मेष– विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ।
वृष– शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यमा कब्जियत सम्बन्धी समस्याले सताउने देखिन्छ ।
मिथुन– केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । स्थायी सम्पत्तिमा केही विवाद आउला ।
कर्कट– खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला। सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला ।
सिंह– काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ। आर्थिक अभावले पनि सताउन सक्छ ।
कन्या– कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ। रीसको कारणले हातमा आएका अवसर गुम्न सक्छन् ।
तुला– आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ । जीवनसाथीलाई पनि केही पीडा हुने दिन रहेको छ ।
वृश्चिक– केही दण्ड–जरिवानाको पनि सम्भावना छ। महत्वपूर्ण वस्तु गुम्ने सम्भावना छ, सचेत रहनुहोला ।
धनु– राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ। परिस्थितिलाई पछ्याउन नसक्दा अलि पछि परिनेछ ।
मकर– मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुनेछ। नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ ।
कुम्भ– धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन ्।
मीन– बाहिरी यात्रामा कष्ट हुने देखिन्छ । साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ६ : ४८ बजे