१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आगलागी ः आजको तस्विर


२३ कार्तिक २०७६, शनिबार  

0
Shares

२३ कार्तिक ०७६, जुम्ला । राष्ट्रिय समाचार समितीले प्रकाशनका लागि पठाएको यो तस्विर जुम्लाको चन्दननाथ नगरपालिकाको मुख्य बजारमा रहेको होटल ‘नेवा किचन’ को हो । शनिबार भएको आगलागी को यो तस्विर जुम्ला प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे खिचेका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ९ : १९ बजे