८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजको तस्विर ःवडाध्यक्ष नारा जुलुसमा


२३ कार्तिक २०७६, शनिबार  

0
Shares

२३ कार्तिक ०७६, काभ्रे । साधारण जनता विरोधमा सडकमा उत्रेको सधैं देखिएकै हो तर शनिबार बनेपा गनगरपालिकामा फरक दृश्य देखियो । यहाँका वडाध्यक्ष शेर बहादुर सुवाल आफैं जुलुस सहित सडकमा उत्रनु भयो ।
फोहर फाल्न नदिने र यसअघि सो विरोधको क्रममा झडपमा परी घाइते भएकाहरुको उपचार गर्नुपर्ने र पक्राउ परेकालाई रिहाई गर्नुपर्ने माग गर्दै शनिबार बनेपा बजारमा नारा जुलुसमा सहभागी हुनुभएको दृश्य उल्टो हो कि सुल्टो ठम्याउन जनतालाई गाह्रो भएको खबर छ । यो रमाइलो तस्बिर पेमा लामाले राष्ट्रिय समाचार समितीका लागि खिच्नु भएको हो ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ९ : ३७ बजे