११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजको तस्विर ः रुख चढेर भारतविरुद्ध प्रर्दशन


२४ कार्तिक २०७६, आइतबार  

0
Shares


ललितपुर खबर फोटोग्राफी
२४ कार्तिक ०७६, माइतीघर । लिपियाधुरा,लिपुलेक र कालापानी क्षेत्र नेपाल र भारतबीच सिमाविवाद रहेको ठाँउहरु भरतले आफ्नो नक्सामा राखेपछि काठमाडौं तरंगित छ । विभिन्न संघ, संगठन र राजनीतिक दल र भातृसंगठनहरु ीनरन्तर विरोध प्रर्दशन गरिरेहका छन् ।
श्निबार अपरान्ह नेपालीका लागि नेपाली अभियानमा सहभागी एक युवा रुख चढेर भारतीय नक्साको विरोध गरे । विरोधका क्रममा उनको हातमा विरोधका स्वरहरु अंकित प्लेकार्ड पनि थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ११ : २१ बजे