८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजको तस्विर ः सर र विद्यार्थीको सडक आन्दोलन


२४ कार्तिक २०७६, आइतबार  

0
Shares


२४ कार्तिक ०७६, माइतीघर मण्डला । मार्कर लिएर कक्षामा पढाउने सर विद्यार्थी लिएर सडक आन्दोलनमा जानु होला ? तर आइतबार राजधानीको माइतीघरमा यस्तै दृश्य देखियो ।
सधैजसो स्कूल पढाउने सर आइतबार विद्यार्थी लिएर माइती घर मण्डला पुग्नुभो । माइतीघर मण्डलामा आफैले भट्याएरआफ्ना विद्यार्थीहरुलाई जिन्दावाद र मुर्दावाद पनि भन्न सिकाउनु भयो ।
काठमाडौंको कपनमा अवस्थित वालोदय मा. वि. कपनमा पढाउनु हुने उहाँको नाम कृष्ण दाहाल हो । उहाँ र कक्षा ८ मा पढ्ने रिना भण्डारी, पिया राईलगायत विद्यार्थी माइती घर मण्डलामा लिपु लेक हामै्र हो भन्दै सर सँग स्वरमा स्वार मिलाएर चिच्याउदै गरेको सुन्न सकिन्थ्यो ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ११ : ३२ बजे