१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजको तस्विर ः बोकाको मुल्य दुई लाख ९० हजार


२६ कार्तिक २०७६, मंगलबार  

0
Shares

बोकाको साथमा रिजाल ।

२६ कार्तिक ०७६, म्याग्दी । म्याग्दी बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले रु दुई लाख ९० हजारमा विक्री गरेको बोयर जातको बोका गर्नु भएको छ । शुद्ध बोयर जातको ८० किलोको बोकालाइ नश्ल सुधारको लागि स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले खरिद गर्नु भएको छ ।
यो तस्विर राष्ट्रिय समाचार समितीका लागि म्याग्दीबाट कमल खत्रीले खिच्नु भएको हो ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ८ : ३३ बजे