
२६ कार्तिक ०७६, म्याग्दी । म्याग्दी बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले रु दुई लाख ९० हजारमा विक्री गरेको बोयर जातको बोका गर्नु भएको छ । शुद्ध बोयर जातको ८० किलोको बोकालाइ नश्ल सुधारको लागि स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले खरिद गर्नु भएको छ ।
यो तस्विर राष्ट्रिय समाचार समितीका लागि म्याग्दीबाट कमल खत्रीले खिच्नु भएको हो ।
प्रतिक्रिया