१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ठगी गर्ने बर्दियामा दुई जना पक्राउ


२७ कार्तिक २०७६, बुधबार  

0
Shares

२७ कार्तिक ०७६, बर्दिया । ‘ओरिएन्स ग्लोबल मार्केटिङ प्रालि’ नामक बहुराष्ट्रिय कम्पनीमा आबद्ध रही नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने थप दुई जनालाई प्रहरीले पक्राउ गरेकोे छ ।

सो प्रालिमा आबद्ध रही नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने जिल्ला बर्दिया राजापुर नगरपालिका–३ टेडियागाउँ बस्ने २४ विर्षीया सीता थारू र चक्खापुरगाउँ बस्ने ३५ वर्षीय अर्जुन थारूलाई इलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुलाई बर्दिया जिल्ला राजापुर नपा–३ बाट पक्राउ गरेएको हो ।
त्यसैगरी ठगी गर्ने दुई जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : ०७ बजे