१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


स्कुटर दुर्घटनामा एकको मृत्यु


२७ कार्तिक २०७६, बुधबार  

0
Shares

 

२७ कार्तिक ०७६, कास्की । पोखरा महानगरपालिका वडा नं ३३ बागमारास्थित चिसापानी डाँडागाउँ सडक खण्डमा भएको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

डाँडागाउँबाट बागमारातर्फ जाँदै गरेको ग७प ५२७६ नं को स्कुटर सडकको बायाँ किरानाको नालीमा पल्टिँदा सोही स्थानका ३५ वर्षीय पुरुषोत्तम पौडेलको च्यापिएर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

त्ससैगरी स्कुटरले च्यापिएको अवस्थामा भेटिएका पौडेललाई स्थानीय र प्रहरीको सहयोगबााट उपचारका लागि अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १० : १६ बजे