८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( २०७६ कार्तिक २८ गते )


२८ कार्तिक २०७६, बिहिबार  

0
Shares

राशिफल कार्तिक २८, २०७६ – 14 November, 2019, बिहिवार

द्वितीया – विश्व मधुमेह दिवस

पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक २८। बिहीबार। इ.स. २०१९ नोभेम्बर १४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष। द्वितीया, १९:५३ उप्रान्त तृतीया। नक्षत्र– रोहिणी, २३:३९ बजेउप्रान्त मृगशिरा। योग– परिघ, १०:५७ बजेउप्रान्त शिव। करण– तैतिल, ७:५३ बजेदेखि गर, १९:५३ बजेउप्रान्त वणिज। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– वृष। काठमाडौंमा सूर्योदय– ६:२४ बजे, सूर्यास्त– १७:१० बजे र दिनमान २६ घडी ५ पला। विश्व मधुमेह दिवस।

मेष – अरुको विस्वास जित्न सजिलै सकिनेछ । धन मान पाउने योग छ, गरेको कामबाट फाइदा नै हुनेछ ।
वृष – अनुकूल यात्राको सम्भावना छ । पठनपाठन सामान्य रहला, फुर्सदिलो समय छ ।
मिथुन – हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ ।
कर्कट – नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ ।
सिंह – सोचने शक्तिबढने छ । कुराकाटनेहरु प्रसम्सा गर्न थालने छन, अन्न तथा धनको पनि वृद्धि हुनेछ ।
कन्या – परिश्रमले धेरैकाम बन्नेछन धनपनी मनग्य कमाउनु होला साथै भाग्य पनि बलियो छ ।
तुला – अनावश्यक रुपमा कसैसंग झै झगडा हुन सक्छ, साथै यात्रामा पनि सावधान रहनु होला, ।
वृश्चिक – मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने दिन छ ।
धनु – अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिलनेछ ।
मकर – व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ ।
कुम्भ – बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत रहनुहोला, निको भएको रोगले पुन सताउन सक्छ ।
मीन – विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, वित्तादी लाभ होला ।

 

राशिफल भिडियो हेर्न सुन्नका लागि :- 

 

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  ५ : २४ बजे