१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कीर्तिपुरमा बेवारिसे एक पुरुषको शव फेला


२८ कार्तिक २०७६, बिहिबार  

0
Shares

२८ कार्तिक ०७६,काठमाडौं । एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । अन्दाजी ३५÷४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै आज  (विहीबार) बिहान फेला परेको प्रहरीले जानएको छ ।

महानगरीय वृत्त कीर्तिपुरका अनुसार उक्त शवको नाम, ठेगाना केही केहि पनि ख्लेको छैन । उक्त शवबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  ११ : १४ बजे