२८ कार्तिक ०७६,काठमाडौं । एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । अन्दाजी ३५÷४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै आज (विहीबार) बिहान फेला परेको प्रहरीले जानएको छ ।
महानगरीय वृत्त कीर्तिपुरका अनुसार उक्त शवको नाम, ठेगाना केही केहि पनि ख्लेको छैन । उक्त शवबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । ।
प्रतिक्रिया