१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


लागु औषधसहित एक जना पक्राउ


५ मंसिर २०७६, बिहिबार  

0
Shares

५ मंसिर ०७६,काठमाडौं । नागार्जुन नगरपालिका–४ बाफलबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध बिक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने गौप्यसूचनाका आधारमा महानगरीय प्रहरीवृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले बुधबार राति मोरङ जिल्ला शनिश्चरे घर भइ काठमाडौं बस्दै आएका गोकुलबहादुर खड्कालाई पक्राउ गरिएका छन् ।

त्यसैगरी उनको साथबाट डाइजेपाम ७३ एम्पुल, फेनारगन ७४ एम्पुल र नुर्फिन २२ एम्पल र रु १० हजार नगद बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहिबार  ११ : २३ बजे