७ मंसिर ०७६,डोटी । सरकारी कर्मचारी रु त्यसमा पनि सबै जना सुरक्षा निकायमा रु पत्याउनै मुस्किल हुन्छ । तर, यो यथार्थ हो ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशअन्तर्गतको डोटीको केआई सिंह गाउँपालिका–६ का प्रेमराज र बासुदेवी जैसीका सात छोराछोरी छन् । ६ जना छोरा र एक जना छोरी । उनीहरु सबै सुरक्षा निकायमा भर्ती भए । जैसी परिवारलाई फौजी जागिरले यसरी छोयो कि एकपछि अर्को गरी सबै जना त्यहीँ भर्ती भए ।
एक जनाले अवकाश लिने र अर्को भर्ती हुने क्रमले २०७३ सालसम्म निरन्तरता पायो । जैसी दम्पत्तीकाका पाँच छोरा र एक छोरी नेपाली सेनामा भर्ती भए भने एक जना सशस्त्र प्रहरी बलमा ।
त्यस्तै सात सन्तानमध्ये नेपाली सेनामा कार्यरत दुई जनाले अवकास जीवन बिताइरहेका छन्
प्रतिक्रिया