६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सवारी साधनको ठक्करबाट एक जान मृत्यु


८ मंसिर २०७६, आइतबार  

0
Shares

८ मंसिर ०७६, काठमाडौं । आज बिहान काठमाडौंको नयाँ बानेश्वरमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सिभिल अस्पताल नजिक भएको दुर्घटनामा अन्दाजी ५०–५५ वर्षका पुरुषको मृत्यु भएको बानेश्वर प्रहरी वृत्तका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै मृतकको सनाखत हुन सकेको छैन । ठक्कर दिने सवारी साधानको खोजी कार्यभइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ९ : ४१ बजे