१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( २०७६ मंसिर ०९ गते )


९ मंसिर २०७६, सोमबार  

0
Shares

राशिफल मंसिर ९, २०७६ – 25 November, 2019, सोमवार

चतुर्दशी – बाला चतुर्दशी/ शतबीज रोपण/ बालाचह्रेपूजा/ अर्जुनधारा मेला/ महिला हिंसा अन्त्य दिवस

पञ्चाङ्ग :
वि.सं. २०७६ मंसिर ९। सोमबार। इ.स. २०१९ नोभेम्बर २५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष। चतुर्दशी, २२:३० उप्रान्त औंसी। नक्षत्र– स्वाती, ११:१७ बजेउप्रान्त विशाखा। योग– शोभन, २५:०५ बजेउप्रान्त अतिगण्ड। करण– भद्रा, ११:२३ बजेदेखि शकुनि, २२:३० बजेउप्रान्त चतुष्पद। आनन्दादिमा छत्र योग। चन्द्रराशि– तुला, २८:३० बजेउप्रान्त वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:३३ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २६ घडी ४ पला। बाला–चतुर्दशी। बालाचह्रेपूजा। शिवालय परिसरमा शतबीज छर्ने दिवस।

मेष – लामो समयदेखि रोकिएको काम बन्नुेछन् । आम्दानीमा कमी हुने छैन, नसोचेको ठाउबाट धन आउने दिन छ ।
वृष – साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ, धनको लाभ हुनेछ ।
मिथुन – काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, भने कुसैसंग मनमुटाव हुनसक्छ ।
कर्कट – श्रमको उचित मूल्यांकन हुनेछ । त्।र काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ ।
सिंह – पारिवारिक आवश्यकता पूर्ति होला । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ, दिन मनोरन्जका साथ बित्नेछ ।
कन्या – आम्दानीको स्रोत समेत बढ्नेछ । वाहन चौपाया आधीको कामबाट फाइदा हुने देखिन्छ ।
तुला– स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला, नसोचेको ठाउमा धनको नाश हुने दिन छ ।
वृश्चिक – पितृधनको उपयोगबाट विशेष फाइदा होला । केहि अधुरा काम सम्पन्न हुनेछन्, पढाइमा मन जानेछ ।
धनु – आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ ।
मकर – खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ ।
कुम्भ – अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ केहि रुपैयापैसा भने खर्च गर्नुु पर्ने छ ।
मीन – टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ, समयको भने बचत गर्नु होला ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ५ : १५ बजे