महेश सिंह
८ मंसिर ०७६, सिरहा । ईलाका प्रहरी कार्यलय लहान र सशस्त्र प्रहरी बेस क्याम्प लहानबाट खटिएको प्रहरी टोलिले सखुवानान्करकट्टि गाउँपालिका ४ मा गाजा फडानी गरेको छ ।
ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक सुमित कुशवहाको कमाण्डमा २० जना र सशस्त्र प्रहरीवाट सस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा १० जना गरी जम्मा ३० जनाको टोली जिल्ला सिरहा सखुवानान्करकट्टि गाउँ पालिका ४ सिमराहा तथा सखुवा गाउंँमा रहेको १०० घरधुरीले अवैध रुपमा लगाईएको २ हजार गाँजाको बोट फेला पारी फडानी गरीएको प्रहरी निरीक्षक कुश्वाहाले बताउनु भयो ।
९ मंसिर २०७६, सोमबार
0
Shares
प्रतिक्रिया