२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पर्यटन वर्षलाई लक्षित गर्दै भक्तपुर मेला २०७६ सुरु


१४ मंसिर २०७६, शनिबार  

0
Shares

१४ मंसिर ०७६ भक्तपुर । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै भक्तपुरमा भक्तपुर मेला २०७६ शुरु भएको छ । आगामी २३ गतेसम्म सञ्चालन हुने उक्त मेला भक्तपुरको महेश्वरी खेलमैदानमा शुरु भएको छ ।

त्यस्तैगरी ममता केन्द्र नेपालले आयोजना गरेको मेलामा पाँच लाख मानिसले अवलोकन गर्ने र रु १० करोडको व्यापार गर्ने लक्ष्य राखिएको छ । मेलामा रहेका १५० वटा कक्षमा उपभोगका सामान, लत्ताकपडा, खेलकूदका र विद्युतीय सामानलगायत रहेको ममता केन्द्रका अध्यक्ष सगम् लामाले जानकारी दिनुभयो ।
मेलामा सामानहरुमा १५ प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको रविभिन्न खेलकूद तथा नृत्य प्रतियोगिता पनि हुने लामाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ६ : १६ बजे