१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कञ्चनपुरकमा नेकपाका कृष्ण बहादुर तामाङ बिजयी


१४ मंसिर २०७६, शनिबार  

0
Shares

१४ मंसिर ०७६ , कञ्चनपुर । कञ्चनपुरको पुर्नवासमा नेकपाका कृष्ण बहादुर तामाङ बिजयी हुनु भएको छ ।

तामाङले ५ सय २८ मत ल्याउँदै बिजयी हुनु भएको छ। प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलवहादुर लामाले ३ सय १० मत पाउनु भएको छ।

त्यस्तैगरी प्रजातन्त्र पाटी नेपालका पदमबहादुर शाहीले ७ र समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ७५ मत पाउनु भएको छ । ४ मत भने बदर भएको छ । शुक्रबार आज शुक्रबारभएको मतदानमा ९ सय २४ मत खसेको थियो ।

पुर्नावास खानेपानी मन्त्री विना मगरको निर्वाचन क्षेत्र हो । उहाँ भोट हाल्न कञ्चनपुर पुग्नु भएको थियो

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ८ : ४८ बजे