४ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


यमोरीसँगै राजधानीको रौनक


२६ मंसिर २०७६, बिहिबार  

0
Shares

योमरी पूर्णिमाका अवसरमा बिहीबार काठमाडौँको बसन्तपुरमा पिठो, खुवा र चाकुबाट तयार गरिएको योमरी ।

२६ मंसिर ०७६, काठमाडौं । विहीबार यमोरी पुन्हीको अवसर पारेर राजधानी काठमाडौंबासीले धुमधामसँग यमोरी पुन्ही पर्व मनाए । आजकै दिन शहरका गल्ली गल्लीबाट नेवारी पोशाकमा ठाटिएका युवा युवतीहरु हिडिरहेको देख्न सकिन्थ्यो । हेरौं राजधानीमा देखिएका केही दृश्य ः

सोह्रौ राष्ट्रिय ज्यापू दिवसको अवसरमा बिहीबार वसन्तपुरमा आयोजित कार्यक्रममा नेपाली झण्डा लिएर सहभागी एक महिला ।
बिहीबार तनहुँको दमौलीमा आयोजित कार्यक्रममा कुमारी नृत्य प्रस्तुत गर्दै युवती ।
सोह्रौ राष्ट्रिय ज्यापू दिवसको अवसरमा बिहीबार वसन्तपुरमा आयोजित कार्यक्रममा सहभागीहरु ।
सोह्रौ राष्ट्रिय ज्यापू दिवसको अवसरमा बिहीबार वसन्तपुरमा आयोजित कार्यक्रममा सहभागी वालवालिका ।
योमरी पूर्णिमाका अवसरमा बिहीबार तनहुँको दमौलीमा आयोजित सांस्कृतिक कार्यक्रमको उदघाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने
सोह्रौ राष्ट्रिय ज्यापू दिवसको अवसरमा बिहीबार वसन्तपुरमा आयोजित कार्यक्रममा सहभागीहरु ।
सोह्रौ राष्ट्रिय ज्यापू दिवसको अवसरमा बिहीबार वसन्तपुरमा आयोजित कार्यक्रममा सहभागीहरु ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहिबार  १० : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।