२० जेष्ठ २०८१, आइतबार | Sun Jun 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


सिहदरवार अगाडि पृथ्वी जयन्तीको दृश्य


२७ पुस २०७६, आइतबार  

0
Shares

पृथ्वी नारायणको शालिकमा श्रद्धाञ्जली दिन सिंहदरवारतर्फ जाँदै झाँकी । तस्विर ः ललितपुर खबर

ललितपुर खबर फोटोग्राफी
२७ पुस ०७६, सिंहदरवार । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राजधानीको सिंहदरवार अगाडि श्रद्धाञ्जली दिन जनस्तरबाट भीड लागेको छ । सिंहदरवार अगाडि चोकमा पृथ्वी नारायण शाहको शालिक भएकाले श्रद्धाञ्जली दिन आउने भीडका कारण ट्राफिक जाम भएको थियो ।
शालिकमा नेपाली सेना र गुरुजुको पल्टनले पुष्प गुच्छा सहित श्रद्धाञ्जली दिएको थियो ।

माला लगाउनका लागि लग्दै सर्वसाधारण ।

श्रद्धाञ्जली दिनुअघि विभिन्न संघसंस्थाले झाँकीसहितको ¥याली निकालेका थिए । झाँकीमा सहभागीहरु पञ्चैबाजा,ढ्याङरग्रो,खैजडी भजनसहित सहभागी थिए । सहभागीले एक सय आठ हात लामो फूलको माला पनि लगाइदिएका थिए । कार्यक्रममा पञ्चायतकालमा सत्तामा रहेका राजाबादीहरुको बाहुल्य थियो । हेरौं केही दृश्यहरु ः

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  २ : ३९ बजे