११ असार २०८१, सोमबार | Mon Jun 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


छाउपडी गोठ नभत्काउन अनुरोध


३ माघ २०७६, शुक्रबार  

0
Shares


३ माघ ०७६, काठमाडौं । छाउगोठ भत्काउदैमा छाउपडी प्रथा अन्त्य नभएको भन्दै नेपाल प्रजनन स्याहार केन्द्रले विरोध गरेको छ ।
केन्द्रले जारी गरेको विज्ञप्तीमा भनिएको छ । विगतमा छाउगोठ भत्काएर राम्रो नतिजा देखिएको छैन । सरकारले छाउपडीविरुद्ध विगतमा चालेको कदमको प्रशंशा गर्दै अगाडि भनिएको छ । परिणाम विस्तारै देखिदै जान्छ ।
केही समय अघि गृहमन्त्रालल ८ बुदे परिपत्र गरेको थियो । जिल्ललाई परिपत्र गरेको थियो । देशका १९ जिल्लामा छाउपडी प्रथासँगै छाउगोठ रहेको छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ९ : ४० बजे