१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (४ माघ २०७६, शनिवार)


४ माघ २०७६, शनिबार  

0
Shares


पञ्चाङ्ग
वि.सं. २०७६ माघ ४ । शनिबार । इ.स. २०२० जनवरी १८ । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । शिशिर ऋतु । ने.सं. ११४० पोहेलागा । माघ कृष्णपक्ष । अष्टमी, ८ ः ५६ बजेदेखि नवमी, ३० ः ५४ उप्रान्त दशमी । नक्षत्र– स्वाती, २७ ः २५ बजेउप्रान्त विशाखा । योग– धृति, १५ ः ५७ बजेउप्रान्त शूल । करण– कौलव, ८ ः ५६ बजेदेखि तैतिल, १९ ः ५४ बजेपछि गर, ३० ः ५४ बजेउप्रान्त वणिज । आनन्दादिमा सिद्धि योग । चन्द्रराशि– तुला । काठमाडौंमा सूर्योदय– ६ ः ५८ बजे, सूर्यास्त– १७ ः ३१ बजे र दिनमान २६ घडी ४ पला । सर्वार्थ्सिद्धि योग २७ ः २५ बजेसम्म ।

राशीफल

मेष– आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला ।
वृष– प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुनसक्छ ।
मिथुन– घरेलु समस्याले सताउने छ । मित्र बनेर धोकादिनेहरु प्रसस्थै हुनेछन, साथै अर्थको पनि हानी हुने दिन छ ।
कर्कट– नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ ।
सिंह– आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।
कन्या– पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ, साथीभाइसंग भेटघाट पनि होला ।
तुला– बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला ।
वृश्चिक– व्यापारमा गरेकोको लगानि सन्तोस प्रद रहनेछ । अरुबाट प्रसम्सा पाउनुहोला, मन हर्षित हुने दिन छ ।
धनु– बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ, पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला ।
मकर– चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला ।
कुम्भ– स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको पनि नाश हुन दिने छ, पीडा दिनेहरु सक्रिय रहलान ।
मीन– पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्ति बाट हुनेछन, नयां कामको थालनी हुने दिन छ ।

 

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ८ : ३५ बजे