११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


दाङमा दोहोरी गितमा प्रथम हुनेलाई २० हजार


७ माघ २०७६, मंगलबार  

0
Shares


७ माघ ०७६, दाङ । दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० बाट पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ मा महोत्सवको अवसरमा लोकदोहोरी गित प्रतियोगिता आयोजना गरिने भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद २० हजार रुपैयाँ, द्धितिय हुनेलाई १५ हजार र तृतियलाई १० हजार पुरस्कार राषि व्यवस्था गरिएको छ । प्रतियोगितामा एक समुहमा एक पुरुष र एक महिला मात्रै रहने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ११ : २३ बजे