१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका आस्था राउत प्रहरीसमक्ष हाजिर


१३ माघ २०७६, सोमबार  

0
Shares

१३ माघ, काठमाडौं । गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् । रावत नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् ।

एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेपछि आस्था रावतलाईअभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो ।

त्यस्तैगरि अहिले गायिकाराउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ ।

आस्थाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलेता । प्रहरीले उनी आफै‌ं‌ उपस्थित भएर कमजोरी स्वीकाररेमा मुद्दा नचलाउने संकेत गरेको छ

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ११ : ५५ बजे