१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


आजका कार्यक्रम


१५ माघ २०७६, बुधबार  

0
Shares


आज २०७६ माघ १५ गते बुधबार । तद्नुसार २९ जनवरी २०२० चर्तुर्थी नेपाल नर्सिङ्ग दिवस । आज राजधानीमा हुने सार्वजनिक कार्यक्रमहरु यस प्रकार छन् ।

१.समाजवादी बिधार्थी युनियनको केन्द्रीय समितिको पुर्ण बैठक बस्ने।
स्थान ः (त्रि.वि.वि.किर्तिपुर।
समयः (११ः००बजे ।
२.नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक बस्ने ।
स्थानः (राष्ट्रिय सभागृह,प्रदर्शनीमार्ग ।
समयः ११ः ००बजे ।
३.नारायण मुर्ति स्थापना तथा संरक्षण समितिले श्रीमद भागवत सप्ताह ज्ञान महापुराण महोत्सव एवं नारायण मन्दिरको समुदघाटन समारोह गर्ने ।
स्थानः (सुनपा(८, सुर्यिबनायक गणेश मन्दिरको मुख्य प्रवेश द्वारको पुर्वतर्फ,भक्तपुर ।
समयः ११ः ००बजे।
४.नाफिज साप्ताहिक मन्चनले एमसिसिको बिषयमा मन्थन कार्यक्रम गर्ने ।
स्थानः (तृष्णा होटल,बत्तिसपुतली ।
समयः (०८ ः ३०बजे।
५.नेकपा(क्रान्तिकारी माओवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल केन्द्रीय समितिले राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन बिस्तार अभियान उदघाटन कार्यक्रम गर्ने ।
स्थान ः (शान्तिबाटिका,रत्नपार्क ।
समयः (१२ ः ०० बजे।
६.संघीय संसद,प्रतिनिधि सभा,अर्थ समितिको बैठक बस्ने ।
स्थान ः (सिंहदरबार ।
समय ः (०८ः ००बजे ।
७.संघीय संसद,राष्ट्रिय सभा,दिगो बिकास तथा सुशासन समितिको बैठक बस्ने ।
स्थान ः (सिंहदरबार।
समयः ११ ः ३०बजे।
८.संघीय संसद,प्रतिनिधि सभा,सार्वजनिक लेखा समितिको बैठक बस्ने ।
स्थानः सिंहदरबार ।
समयः ११ः ००बजे ।
९.संघीय संसद,राष्ट्रिय सभा,बिधायन व्यवस्थापन समितिको बैठक बस्ने ।
स्थानः सिंहदरबार ।
समयः १४ः ००बजे ।

१०.नेपाल बिधार्थी संघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले बिधान सम्मत महाधिवेशन सुनिश्चितताको लागी आमरण अनशन बस्ने ।
स्थानः नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय,सानेपा,ललितपुर ।
समयः मितिः २०७६ र १० र १३गतेको १३ः ३०बजेदेखि जारी रहेको ।
११.भ्रष्टाचार बिरुद्धको अभियानले सुचना प्रविधि बिधेयक र एमसिसि बिरुद्ध बृहत आमसभा तथा हस्ताक्षर संकलन कार्यक्रम गर्ने ।
स्थान ः कोटेश्वर प्रहरी चौकी पछाडिको मैदानमा ।
समय ः १४ः ००बजे ।
१२. कृषि दस्तावेजी चुनौती विषयमा पत्रकार सम्मेलन हुने ।
स्थान ः (ः७क् दगष्मिष्लन,पुल्चोक,ललितपुर ।
समयः १३ः ००बजे ।
१३.शहिद सप्ताह २०७६ मुल आयोजक समितिले शहिदहरु गंगालाल श्रेष्ठ र दशरथ चन्दको पुर्णकदको शालिक अनावरण तथा शहिद सप्ताह कार्यक्रम गर्ने ।
स्थानः शोभा भगवती प्राङ्गण।
समयः ०९ः००बजे ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ९ : १४ बजे