३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चीनबाट कोरोना भाइरस संक्रमित क्षेत्रबाट फर्किए नेपाली


४ फाल्गुन २०७६, आइतबार  

0
Shares

चीनबाट नेपालीहरुलाई लिएर फर्किएको नेपाल एअरलाइन्सको जहाज त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अवतरण गरेपछि । तस्विर प्रदिपराज वन्त

४ फागुन ०७६, काठमाडौं । चीनबाट १ सय ७५ जना नेपाली लिएर काठमाडौंको लागि प्रस्थान गरेको जहाज काठमाडौंस्थित त्रिभुवन अन्र्तराष्ट्रि विमानस्थल अवतरण गरेको छ।
वुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान ३ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

जहाजबाट भक्तपुरस्थित आइसुलेसन सेन्टर लैजाने क्रममा चीनबाट फकिएका नेपाली बसमा ।

चीनका लागि नेपाली दुतावासले जारी गरेको विज्ञप्तीका अनुसार ६ जनालाई नेपालस्हरुलाई भने नेपाल फर्काइएको छैन । दुतासासले स्वास्थ्य समस्याका कारण उनीहरुलाई नेपाल नफर्काइएको जानकारी दिएको छ । के कस्तो किसिमको स्वास्थ्य समस्या हो भन्ने विषय भने गोप्य राखिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ७ : ५८ बजे