३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बलात्कार मुद्दामा पूर्वसभामुख महरालाई सफाइ


५ फाल्गुन २०७६, सोमबार  

0
Shares

५ फाल्गुन ०७६, काठमाडौं  ।  जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

न्यायाधीश अम्बरराज पौडेलको इजलासले आज सफाइ दिने फैसला गरेको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ३ : ०० बजे