८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


ललितपुर अदालतमा नायिका प्रियंका र आयुष्मानको विवाह


१६ फाल्गुन २०७६, शुक्रबार  

0
Shares


१६ फागुन ०७६, काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले ललितपुर जिल्ला अदालत पुगेर कोर्ट म्यारिज गरेका छन् ।
नयिका प्रियंकाले आफ्नो इन्स्टाग्रामबाट विवाहको जानकारी दिएपछि यि नायक नायिकाको विवाहबारे खबर बाहिरिएको हो ।
कोर्ट म्यारिजमा दुवैतर्फका परिवारका सदस्यहरु मत्रै सहभागी थिए ।
प्रियंकाको जन्मदिनको अवसर पारेर विवाह गरेको इन्स्टाग्राम स्ट्याटसमा उल्येख छ । नायक आयुष्मान र नायिकाले आज राजधानीमा आफन्त र साथीभाईहरुलाई बोलाएर भव्य विवाह पार्टी दिदैछन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ९ : २७ बजे