२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मौसम बुलेटिन: उपत्यकासहित देशका अधिकांश भूभागमा विहानदेखि वर्षा


२४ फाल्गुन २०७६, शनिबार  

0
Shares

२४ फाल्गुन ०७६,काठमाडौं । काठमाडौं अहिले देशका अधिकांश भू(भागमा वर्षा र हिमपात भइरहेको छ । काठमाडौं उपत्यकामा विहानदेखि वर्षा भइरहेको छ । वर्षाले जनजीवन प्रभावित भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ । आज देशका उच्च पहाडी र हिमाली भू(भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातका सम्भावना रहेको छ । अन्य स्थानहरुमा मेघगर्जन चट्याङ, हावाहुरी, असिना सहित वर्षाको सम्भावना छ ।

त्यस्तैगरी गर्मीको आगमन हुन लागेको संकेतका रुपमा आजको वर्षा र हिमपातलाई लिइएको छ । वर्षाका कारण चीसो बढेको छ ।

मौसम पूर्वानुमान विभागका अनुसार देशको पश्चिमी भू(भाग लगायत मध्य तथा पुर्वी पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू९भागमा आंशिक बदलि रहनेछ। देशको पश्चिमी भु(भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु(भागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङर सहित वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू९भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकाछ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ७ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।