४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौमा भुकम्पको धक्का


७ चैत्र २०७६, शुक्रबार  

0
Shares


७ चैत ०७६, काठमाडौं । छिमेकी देश चीन केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौंलगायतका देशका विभिन्न स्थानमा महसुस भएको छछ ।
शुक्रबार बिहान ७ः१८ बजे ६.२ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ । केन्द्रकाअनुसार नियाताङजियाङ केन्द्रविन्दु भएर भूकम्प गएको थियो । भुकम्प काठमाडौंलगायत देशका विभिन्न ठाँउमा भूकम्पको धक्का महसुस भएको थियो ।

भूकम्पको इपिसेन्टरलगायतमा यसबाट पुगेको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ९ : १९ बजे