९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका व्यापारीलाई व्यावसाय बन्द गर्न आग्रह


१० चैत्र २०७६, सोमबार  

0
Shares


१० चैत्र ०७६, ललितपुर । ललितपुरमा आवद्ध विभिन्न संघ सगठनहरुले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट आफू बच्न र अरुलाई बचाउनका लागि आफ्नो व्यावसाय बन्द गरी सेल्फ क्वारेनइनमा बस्न आग्रह गरेको छ ।
ललितपुरको तयारी पोशाक संघका बुद्धिमान महर्जन,च्यम्बर अफ कर्मस तथा कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष पुष्परत्न शाक्यले एक विज्ञप्ती निकालेर आग्रह गरेका हुन् ।


विज्ञप्तीमा उल्येख भए अनुसार नेपाल सरकारले अत्यावश्यक वाहेकका सम्पूर्ण सेवा बन्द गर्न आग्रह गरे अनुसार व्यावसाय बन्द गरेर सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरेको हो ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ९ : २८ बजे