४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान


१३ जेष्ठ २०७७, मंगलबार  

0
Shares

प्रधानमन्त्री केपी ओलि सार्क भिडियो कन्फरेन्सलाई सम्बोधन गर्दै । तस्विर ः सूर्य थापा

१३ जेठ ०७६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ः०० बजे बैठक बोलाउनुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत विषयवस्तुमाथि छलफल गर्न बैठक आयोजना गर्नुभएको हो । उहाँले बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाउनुभएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  १ : १६ बजे