१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


विहीबार सार्वजनिक विदा


१ श्रावण २०७७, बिहिबार  

0
Shares

१ साउन ०७७, चापागाँउ । विहीबार साउने संक्रान्तिको अवसरमा गोदावरी नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।

गतसोमबार बसेको बैठकले सास्स्कृतिक पर्व संक्रान्तिको अवसर पारेर निर्णय गरे अनुसार नगरभित्रका सरकारी तथा सवै कार्यालयलाई सार्वजनिक विदा दिइएको विज्ञप्ती मार्फत नगरपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ११ : २५ बजे