१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


होटल एशोसिएसन गोदावरीमा राज घिमिरे


८ श्रावण २०७७, बिहिबार  

0
Shares


८ साउन ०७७,गोदाावरी । राज घिमिरेको नेतृत्वमा होटल तथा रेस्टुरेन्ट एसोसिएसन गोदावरीमा नयाँ कार्यसमिति सर्वसम्मत चुनिएको छ ।
विहीबार ललितपुरमा आयोजित पहिलो साधारण सभाले ७ सदस्यीय कार्यसमिती चलन गरेको हो ।
अध्यक्षमा राज घिमिरे, उपाध्यक्ष राजाराम सिलवाल,कोषध्यक्ष सुमन पुरी, सचिव सचिव सरोज आचार्य र सदस्यहरुमा प्रविण थापा,सविन नगरकोटी र रिवमबहादुर मगर रहेका छन् ।
कोरोना माहामारीको समयमा आफूले चुनौतीपूर्ण नेतृत्व लिएको घिमिरेले ललितपुर खबरसँग स्वीकार गरेका छन् । उनले भने,‘पछिल्लो अवस्थामा अहिले धेरै मार पर्यटन व्यावसायमा परेको छ । व्यावसाय उकास्न र सरकारसँग यो व्यावसायसम्बद्धहरलाई राहत उपलव्ध गराउन पहल गर्नु मेरो पहिलो काम हुनेछ ।’

घिमिरे नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य समेत हुन् । उनी चपली हाइटलगायत चर्चित चलचित्र नायकको रुपमा परिचित छन् ।

 

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ५ : ५२ बजे