१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौँ उपत्यकामा दश जनामा कोराोना पुष्टि


९ श्रावण २०७७, शुक्रबार  

0
Shares

९ साउन ०७७, काठमाडौं । काठमाडौँ उपत्यकामा १० जनामा कोराोना सङ्क्रमित पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौत्तमका अनुसार शुक्रराज ट्रपिकल प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा पाँच जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
त्यसैगरी त्रिभुवन विश्वविद्यालय प्रयोशाला महाराजगञ्जमा गरिएको परीक्षणमा पनि काठमाडौँका पाँच जनाको परीक्षण पोजेटिभ आएको मन्त्रालयलका प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ८ : ४३ बजे