५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौं उपत्यकामा १ सय ६८ जनामा कोरोना संक्रमण


१ भाद्र २०७७, सोमबार  

0
Shares

१ भदौं ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा १ सय ९८ जनामा कोरोना संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मनत्रालयका प्रवक्ता डा जागेश्वर गौत्तमले काठमाडौंमा १ सय ३९ जना, ललितपुरमा १५ र भक्तपुर १४ जना गरि जम्मा १ सय ९८ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि गरेका छन् ।
सोमबार देशभर जम्मा ५ सय ८१ जनामा संक्रमण फेला परेको छ ।
देशभरका परिक्षण स्थलबाट सोमबार ११ हजार ५ सय २० जनाको कोरोना परिक्षण गरिएको थियो । अहिलेसम्म जम्मा ५ लाख २९ हजार ४ सय २७ को परिक्षण गरिएको छ ।
संसारभर अहिलेसम्म २,१८,४२,७३८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने निधन हुनेको संख्या ७ लाख ७३ २७९रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ६ : ३४ बजे