२६ भदौं ०७७, ललितपुर । पाटन अस्पतालमा एक कोरोना संक्रमितको निधन भएको छ । अस्पताल श्रोतलाई उदृत गर्दै स्वास्थ्य कार्यालय ललितपुरले दिएको जानकारी अनुसार उनी काठमाडौंका स्थानीयबासी थिए भने उनीको उमेर ६३ बर्षको रमेर हरेको थियो ।
गतविहीबार अस्पताल भर्ना भएका उनको पिसिआर पोजेटिभ थियो ।
२६ भाद्र २०७७, शुक्रबार
0
Shares
प्रतिक्रिया