२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा पुर्वअर्थमन्त्री डा खतिवडा


३० भाद्र २०७७, मंगलबार  

0
Shares

sf7df8f}F, @% c;f/ M
;~rf/ tyf ;””rgf k|ljlw dGqfnodf laxLaf/ dGqL kl/ifbn] u/]sf lg0f{o ;fj{hlgs ub}{ cy{, ;~rf/ tyf ;””rgf k|ljlwdGqL 8f=o”j/fh vltj8f . t:jL/ M rGb|snf If]qL,/f;;

३० भदौं ०७७, काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा युवराज खतिवडालाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज(मंगलबार) यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मन्त्रिस्तरीय सुविधा पाउने गरी पूर्वअर्थमन्त्री डा खतिवडालाई सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिएका छन् ।
यसअघि डा खतिवडा सञ्चार तथा सूचनामन्त्री पनि रहेका थिए । संवैधानिक व्यवस्थानुसार उनको यही भदौ २० गतेदेखि पदावधि सकिएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ७ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।