५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ असोज ५,बुधबार)


५ कार्तिक २०७७, बुधबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७असोज ५ गते बुधबार । तदनुसार अक्टोबर महिनाको तरिक २०२० । पञ्चमी आश्विन शुक्लपक्ष । पचली भैरव जात्रा । उपाङ्गललिता ब्रत । ज्यो. पं. तुलसी भारद्वाजद्वारालिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ । आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ ।
वृष– वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । टाउको र आँखाको समस्याले दुःख दिन सक्छ ।
मिथुन– घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ । कृषि र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ ।
कर्कट– नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ । मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ ।
सिंह– व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ । केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ। सामाजिक प्रतिष्ठा पाइनेछ ।
कन्या– प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिनेछ । उद्योग–धन्दामा पनि राम्रै सफलता हात पार्न सकिनेछ ।
तुला– स्वास्थ्यमा देखापर्ने समस्याले सताउन सक्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ ।
वृश्चिक– परिवारिक असमझदारीबीच गरिएको प्रयास व्यर्थ होला। तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोगले लाभ हुनेछ । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ ।
धनु– विभिन्न अवसरले पछ्याउनेछन् । हिम्मतले काम लिने समय छ ।
मकर– अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन् ।
कुम्भ– दाजुभाइको सम्बन्ध कमजोर बन्ने सम्भावना छ । खराब आचरण भएकाहरू पनि नजिकिन सक्छन् ।
मीन– लामो समयदेखि रोकिएका काम सम्पादन होलान् । भूमिलगायत स्थायी सम्पत्तिबारे केही विवाद हुन सक्छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ८ : १५ बजे