५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल(२०७७ कात्तिक ८, शनिबार)


८ कार्तिक २०७७, शनिबार  

0
Shares



पञ्चाङ्ग
आज २०७७ कात्तिक ८ गते, शनिबार । तदनुसार २४ अक्टोबर २०२० । अष्ठमी आश्विन शुक्लपक्ष, काल रात्री महाअष्ठमी, कुलछिभ्वय, विश्व विकाश सूचना दिवस, संयुक्त राष्ट्र संघीय दिवस । ज्यो पं. तुलसी भारद्घाजद्घारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । समय त्यति राम्रो छैन, गलत विचार बढने छ, समयमा सहि निर्णय गन सकिदैन ।
वृष– आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । अन्य बन्न लागेको काम बिग्रन सक्छ
मिथुन– आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ
कर्कट– रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।
सिंह– कामको बोझले थाकेको महसुस होला । घर–गृहस्थीमा भने समस्या आउन सक्छ ।
कन्या– मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ ।
तुला– काम बन्नाले मन रमाृउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ
वृश्चिक– सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ
धनु– खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।
मकर– घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् ।
कुम्भ– अचानक उपहार मिल्ने योेग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ
मीन– कमाइ रामै्र संग हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ८ : ०६ बजे