२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ कात्तिक १६, आइतबार)


१६ कार्तिक २०७७, आइतबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ कात्तिक १६गते आइतबार । तदनुसार सेक्टेम्बर महिनाको १ तारिक २०२० । प्रतिपदा, कार्तिक कृष्णपक्ष । ज्यो पंण्डित तुलसी भारद्वाज निरौलाद्वारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– विभिन्न अवसरले पछ्याउनेछन्, स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ ।
वृष– भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ, धनको पनि लाभ होला ।
मिथुन– गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि एकदम राम्रो समय रहेको छ ।
कर्कट– बाध्यतापूर्ण काममै समय बित्न सक्छ, ब्यापार ब्यवसायमा घाटा बेहोर्नु पर्ला सावधान रहनु होला
सिंह– विशेष योजना गोप्य राख्नुहोला बन्न लागेको पनि बिग्रन सक्ने दिन छ होस पुर्याउनु होला
कन्या– आम्दानी प्रशस्तै बढ्नेछ नया योजनाहरुको पनि सिर्जना हुने दिन छ ।
तुला– भौतिक साधन जुट्नेछन्, नउठ्ने रकम उठ्ने दिन छ मन प्रफुल्ल रहला
वृश्चिक– ईष्र्या गर्नेहरू सक्रिय रहनेछन् छरछिमेकमा झगडा हुन सक्छ एकदमै सावधान रहनु होला ।
धनु– नया काममा समय मात्र बित्नेछ, नोकरीमा आज अल्छी लाग्न सक्छ ।
मकर– दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, समग्रमा दिन रमाइलो छ ।
कुम्भ– व्यावसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जाने छ ।
मीन– उपचारमा खर्च हुने योग छ । सामान्य ज्वरो आउन सक्छ खानपानमा होस पुर्याउनु होला ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ७ : ०१ बजे