२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ कात्तिक २३, आइतबार)


२३ कार्तिक २०७७, आइतबार  

0
Shares


आज २०७७ कात्तिक २३ गते आइतबार । तदनुसार सेक्टेम्बर महिनाको ८ तारिक २०२० । अष्ठमी, कात्तिक कृष्णपक्ष,राधाष्ठमी, विश्व रेडियोग्राफी दिवस । ज्यो. पं. तुलसी भारद्धाज मैनालीद्धारा प्रस्तुत आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ ।
वृष– व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला
मिथुन– स्वास्थ्यको विशेष ख्याल गर्नु होला । धननाश हुने योग छ ।
कर्कट– अन्नको काममा लाभ हुने दिन छ । साथै कसैबाट समर्थन पाउने दिन छ ।
सिंह– नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित हुने छ । आफुले सोचेभन्दा बढी नै लाभ हन्छ
कन्या– लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ ।
तुला– व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाउमा पैसा खर्च होला ।
वृश्चिक– प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला । भाग्यले साथ दिनेछैन खर्च बढने लेन देनमा विबाद बढनेछ संयम भएर काम गर्नुहोला ।
धनु– बचत हुने प्रवल सम्भावना छ । नया कामका योजनाहरु बन्ने सम्भावना छ ।
मकर– रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला
कुम्भ– वादविवादको सामना गर्नु पर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् ।
मीन– स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ८ : ०० बजे