२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल( २०७७ बात्तिक २७, विहीबार)


२७ कार्तिक २०७७, बिहिबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ कात्तिक २७ गते विहीबार । तदनुसार सेक्टेम्बर महिनाको १२ तारिक २०२० । द्वदशी,कार्तिक कृष्णपक्ष । गोवत्स द्वदशी, यमदिप दान । ज्यो. पं. तुलसी भारद्वारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् ।
वृष– धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ
मिथुन– सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ ।
कर्कट– पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । आर्थिक अभावले सताउन सक्छ ।
सिंह– आर्थिक अभावले भने अलि सताउनेछ । व्यवसायमा केही उतारचढाव आउला ।
कन्या– बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । कुटुम्बको सहयोग प्राप्त होला ।
तुला– सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन ।
वृश्चिक– आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। यात्राको योग छ ।
धनु– धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्नेछ
मकर– पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन सावधान रहनु होला
कुम्भ– धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला । गरेको यात्रा उपलब्धी मूलक बन्नेछ र काममा उत्साह जाग्नेछ ।
मीन– कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नया काम बन्नेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ८ : ०८ बजे