२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल(२०७७ कार्तिक २८,शुक्रबार)


२७ कार्तिक २०७७, बिहिबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ कात्तिक २८ गते शुक्रबार । तदनुसार महिनाको १३ तारिक २०२० । त्रयोदशी, कार्तिक कृष्णपक्ष, काग तिहार, त्रयोदशी व्रत (धन्तेरस)र धनवन्तरी जयन्ती । ज्यो पं. तुलसी भारद्वाजद्वारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन ।गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला ।
वृष– नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ ।
मिथुन– सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। । पढाइलेखाइमा प्रगति हुनेछ ।
कर्कट– नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला ।

सिंह– पिडा दिनेहरु सक्रिय रहन सक्छन एकदमै सवधान रहनु होला । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला।

कन्या– लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ ।
तुला– मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् ।
वृश्चिक– व्यवसायका लागि यात्रा सम्भावना छ, दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
धनु– उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला ।
मकर– उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ ।
कुम्भ– आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ।
मीन– कार्यमा पनि प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ

 

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ११ : २० बजे